काठमाडौँ । २५६९औं बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको अवसरमा शोभा यात्रा निकालिएको छ । सोमबार बिहान ६ बजेदेखि भिक्षु–भिक्षुणी, लामा गुरुहरु तथा उपासक उपासिकाहरुको सहभागितामा मायादेवी मन्दिर परिसरमा प्रार्थना सभा भएको थियो । त्यसपछि आज बिहान साढे ७ बजेदेखि शोभा यात्रा निकालिएको हो । शोभा यात्रामा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारी,…