चितवन । आइसिसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। स्कटल्याण्ड, नेदरल्याण्ड्स र नेपाल सम्मिलित यो सिरिजमा नेपालले दोस्रो खेल खेल्न लागेको हो।खेल स्कटल्याण्डको फोर्टहिल, डुन्डीमा हुँदैछ र नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ।नेपालले सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डलाई रोमाञ्चक तरिकाले एक विकेटले पराजित गरेको थियो। सो खेलमा…