लेबर सरकार दोहोरिए मेलबर्नको नेपाली मन्दिरले करिब ४ लाख डलर अनुदान पाउने

मेलबर्न, अष्ट्रेलिया ।अष्ट्रेलियामा आगामी मे महिनामा हुने निर्वाचनबाट अहिलेको लेबर पार्टी नेतृत्वको सरकार दोहोरिए मेलबर्नको नेपाली मन्दिरले ३ लाख ८५ हजार डलर अनुदान पाउने भएको छ । नेपाली मन्दिर रहेको क्षेत्र डिगर्स रेष्टसहित हक क्षेत्रका संघीय सांसद शाम रेले आईतबार नेपाली मन्दिरको भ्रमण गर्दै यस्तो प्रतिबद्धता जनाएका हुन् । यो अनुदान रकम मन्दिरमा आधुनिक किचेन,…