नेपालमै लिङ्ग परिवर्तन, प्लाष्टिक सर्जरी गर्दै केटाबाट केटी बने युवक

काठमाडौँ । नेपालमा पुरुषबाट महिला बन्न या महिलाबाट पुरुष बन्न सहज छ ? विदेशमा कतिपय ‘सेलिब्रेटी’ ले पनि लिङ्ग परिवर्तन गरी चर्चामा आएका घटना बेलाबखत देखिने गरेका छन् । अब नेपालमा पनि पहिलो पटक ट्रान्सजेन्डर ९जन्मदा यौनाङ्गका आधारमा इङ्गित गरिएको लिङ्गसँग मेल नखाने लैङ्गिक पहिचान भएका व्यक्ति० को शल्यक्रियामार्फत लिङ्ग परिवर्तन गरेर महिला बनाइएको छ । महाराजगन्जस्थित…