सुदन गुरुङको नागरिकता सार्वजनिक, हामी नेपालीले भन्यो, भ्रममा नपर्नु !

सुदन गुरुङको नागरिकता सार्वजनिक, हामी नेपालीले भन्यो, भ्रममा नपर्नु !


काठमाडौं ।

जेन जी अभियान सञ्चालक हामी नेपाली समूहले यसका नेता सुदन गुरुङको नेपाली नागरिकता सार्वजनिक गरेको छ । सामाजिक सञ्जालमा उनी भारतीय नागरिक भएको दावी गर्दै विभिन्न हल्ला फैलिएपछि स्पष्टीकरण दिँदै हामी नेपालीले यस किसिमका दावीहरुले भ्रम पर्न जाने र त्यस्ता हल्लाको पछि नालाग्न आग्रह गरेको छ ।

साथै विभिन्न आईएनजीओबाट आर्थिक सहायता लिएको विषयमा पनि पारदर्शी रुपमा बहस गर्न तयार रहेको जनाएको छ । यस्तो छ उनको नागरिकता –