आशा बढ्यो, त्रिशुली ३ ए जलविद्युतको सुरुङको मुखमा रहेको ढुंगा हटाइयो, लेदो निकालिँदै

काठमाडौं । उद्धारकर्ताहरूले त्रिशूली ३ ‘ए’ जलविद्युत् परियोजनाको सुरुङको मुखमा रहेको ठूला ७ वटा ढुंगा विस्फोट गरी हटाएका छन्। मंगलबार राति परेको भारी वर्षापछि जमेको पानी निकालेर सुरुङको मुखमा रहेका ठूला ढुंगा विस्फोट गरी हटाइएको हो। अहिले विस्फोट गरेर फुटाइएका ढुंगाका टुक्रा सफा गर्दै तल झर्ने र लेबल डाउन गर्ने काम भइरहेको प्रतिनिधि सभाका सदस्य…