सिड्नी । नेपालमा हालै गएको विनाशकारी विपत्तिबाट प्रभावित नेपालीहरूको समर्थनमा अष्ट्रेलियाको बहुसांस्कृतिक समुदाय एकजुट भएको छ। ग्लेनवुडस्थित मारिगोल्ड हल, ग्लेनवुड कम्युनिटी हबमा ‘नेपालका लागि आवाज–एकता र आशाको कविता’ शीर्षकमा बहुसांस्कृतिक कविता तथा सहयोग संकलन कार्यक्रम आयोजना गरिएको हो। We Australians Are Creative Incorporated (WAACI) र International Nepali Literary Society (INLS NSW) को संयुक्त पहलमा आयोजित…