मेलबर्न । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले नेपालमा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि पहिलो चरणमा संकलित ४१ हजार ९३ अष्ट्रेलियन डलर नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको छ। उक्त रकम करिब ४५ लाख १२ हजार ७३९ नेपाली रुपैयाँ बराबर रहेको एनआरएनए अष्ट्रेलियाले जनाएको छ। एनआरएनए अष्ट्रेलियाले…