‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने

काठमाडौँ । भारतमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनाइटेड नेसन २०२६’ मा नेपालको प्रतिनिधित्व स्नेहा राउतले गर्ने भएकी छन्। ग्रिन आर्ट्स मिडिया प्रालिले राजधानीमा बुधबार एक कार्यक्रम गर्दै स्नेहा राउतलाई ‘मिस युनाइटेड नेसन नेपाल २०२६’ को ताज पहिराउँदै प्रतियोगिताको आधिकारिकता दिएको हो। आगामी अक्टोबर ५ देखि भारतको नयाँ दिल्लीमा हुने उक्त प्रतियोगितामा उनी नेपालको…