स्वतन्त्रता र अनुशासनबीचको सन्तुलन कायम गर्नु : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशभरबाट निर्वाचित भएर आएका आफ्ना सांसदहरुलाई दिइएको तालिमको दोश्रो दिन समापनमा निकै सारगर्भित भनाई राखेका छन् । आक्रामक बोलीको छवि भएका उनले आफ्नै सांसदहरुलाई चेतावनी दिँदै अनुशासन र स्वतन्त्रताबीचको सन्तुलन कायम गर्न नसके कारवाही गर्ने चेतावनी पनि दिए । उनले जनताको घरदैलोमा रहन, उनीहरुले जे खान्छन् त्यही…