तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश

काठमाडौं । उच्च अदालत पाटनले तीनकुने घटनाका मुख्य योजनाकार दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतका न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीले सोमबार यस्तो आदेश दिएका हुन् । विभिन्न व्यवसायीलाई अन्टसन्ट बोलेर चर्चामा आएका प्रसाईंले पछिल्लो पटक राजालाई स्थापित गर्ने भन्दै आफ्नो योजना अघि सारेका थिए । सेना जस्तै स्व्यंसेवी दस्ता बनाएका…