नेपाली दिदीबहिनीले खोले वुमन्स नेटवर्क अष्ट्रेलिया

मेलबर्न, अष्ट्रेलिया । लामो समयदेखि भिक्टोरियामा क्रियाशील रहेको दिदीबहिनीहरुको संस्था दिदीबहिनी समाज भिक्टोरियाले आफ्नो दायरालाई बढाउँदै अष्ट्रेलिया नेपाली महिलाहरुको सञ्जाल निर्माण गरेको छ । दिदीबहिनी समाज भिक्टोरियाकी वर्तमान अध्यक्ष र कार्यसमिति नै रहनेगरी दिदीबहिनी वुमेन्स नेटवर्क अष्ट्रेलिया गठन गरिएको हो । आगामी जनवरीमा अधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिने भएको छ । मेलबर्नमा आयोजना गरिएको एक…