नागढुंगाबाट २५० भन्दा बढी गाडी फर्काइयो, पृथ्वी राजमार्ग अवरुद्ध

काठमाडौं। अविरल वर्षाका कारण पृथ्वी राजमार्गको विभिन्न स्थानमा पहिरो खसेपछि नागढुंगा चेकपोस्टबाट काठमाडौंतर्फ जाने सवारीसाधनलाई फर्काइएका छन्। ट्राफिक प्रहरीले माइकिङ गर्दै सडक अवरुद्ध रहेको जानकारी दिंदै सवारीसाधनलाई नागढुंगाबाटै रोकेर राजधानी फर्काइरहेका छन्। अहिले सम्म करिब २५० भन्दा बढी गाडी फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ। शुक्रबार रातिदेखि परेको लगातार वर्षाले पृथ्वी राजमार्ग अन्तर्गत जवाङ खोलासहितका ठाउँमा…