मेलबर्न, अष्ट्रेलिया । नेपाल संवतको नयाँ वर्ष ११४६ लाई मेलबर्नमा पनि विभिन्न कार्यक्रम गरी स्वागत गरिएको छ । यही अवसरमा सामूहिक म्हपूजा समेत आयोजना गरिएको छ । नेवा गुथि मेलबर्न ले नेपाल संवत् ११४६ तथा म्हपूजा कार्यक्रमलाई २२ अक्टोबर २०२५ मा सम्पन्न गरेको हो । समूदायका १२० भन्दा बढीको उपस्थितिमा भएको कार्यक्रमको सुरुवात इन्द्र जात्रा…