वैचारिक स्पष्टतातर्फ बढ्दै रास्वपा, राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी

चिवतन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले प्रत्यक्ष निर्वाचित कार्यकारीकै पक्षमा रहेको बताएका छन्। रास्वपा महाधिवेशनको बन्दसत्रमा मंगलबार राजनीतिक प्रतिवेदन पेस गर्दै उनले हामी स्थिर नेतृत्व र स्पष्ट जिम्मेवारीसहितको प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा रहेको बताएका हुन्। उनले संविधानमाथि केही फरक धारणा रहेको र आफूहरूले पार्टी स्थापनादेखिनै राख्दै आएको बताएका छन्। ‘२०७२ सालमा हाम्रो…