एडिलेड । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया, दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषदले नेपाल फेस्टिभल २०२६ को मिति र स्थान सार्वजनिक गरेको छ। आगामी २८ नोभेम्बर २०२६ (शनिबार)का दिन टोरेन्स परेड ग्राउन्ड, एडिलेडमा नेपाल फेस्टिभल आयोजना गरिने भएको हो। आज एडिलेडमा आयोजित एक कार्यक्रममा एनआरएनए दक्षिण अष्ट्रेलिया राज्य समन्वय परिषद्का संयोजक थिर गुरुङले फेस्टिभलको मिति र…