काठमाडौँ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज निर्वाचन भइरहेको छ । बिहान ७ः०० देखि सुरु भएको मतदान अपराह्न ५ः०० बजेसम्म मतदान हुने निर्वाचन कार्यालयले जनाएको छ । स्थानीय तहको नगरपालिका, वडा र गाउँ पालिकाको चुनाव भएपनि सर्वसाधारणको उत्साह भने संघीय चुनावको जस्तो देखिएको छ । नेपालका पत्रपत्रिकाहरुले पनि यसलाई उत्तिकै महत्वका साथ…