समाचार नहुनुपर्ने टिकटकको एउटा विषय

काठमाडौं । हामी सबैलाई सामाजिक सञ्जालको प्रयोग थाहा छ । अझ टिकटकमा के के गर्नमिल्छ पढ्ने नजान्नेहरु पनि जानकार छन् । त्यसमा केही सामाजिक गाईडलाईन दिइएको हुन्छ । त्यस विपरित भएका भिडियो सिष्टमले नै हटाईदिन्छ । यदि तपाईंलाई यस्तो गलत भयो भन्ने लाग्छ भने अपिल गर्ने सुविधा पनि तपाईंलाई हुन्छ । कुनै भिडियोले सामाजिक सद्भाव…