चितवन राइनोजले प्रिमियर लिगमा तेश्रो जीत दर्ता गर्दा सुदूरपश्चिम पराजित

काठमाडौँ । बलियो टोली सुदूरपश्चिम रोयल्सलाई हराउँदै चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा तेस्रो जित निकालेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा चितवनले सुदूरपश्चिमलाई ३३ रनले हरायो । चार खेलमा चितवनको यो तेस्रो जित हो । सुदूरपश्चिमले चार खेलमा पहिलो हार खेपेको छ । जितका लागि एक सय ६५ रनको लक्ष्य पछ्याएको…