एशियाकप महिला क्रिकेटमा पाकिस्तानसँग नेपालको लज्जास्पद हार

काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेटको दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ । श्रीलङ्काको डम्बुला स्टेडियममा टस हारेर सुरुमा ब्याटिङको गरेको नेपालले दिएको १०९ रनको चुनौती पाकिस्तानले मात्र १ विकेट गुमाएर भेट्टाएको हो । पाकिस्तानका लागि गुल फिरोजाले अर्धशतक पूरा गर्नुभयो । उहाँले ३५ बलको सामना गर्दा १० चौकाको मद्दतमा ५७…