उलोङगङमा होली महोत्सव, निःशुल्क टिसर्ट पनि बाँडिने

सिड्नी । सिड्नी नजिकै पर्ने उलोङगङमा वोलोङगङ इलावरा नेपाली समाजले होलीको अवसरमा नेपाली समुदायबिच विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ ।संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथै नयाँ पुस्तालाई नेपाली चाडपर्वको महत्त्व बुझाउन कार्यक्रमको आयोजना गरिएको हो ।आगामी शनिवार, ८ मार्च २०२५, दिउँसो २ः०० बजेबाट उलोङगङको लैंग पार्कमा होली महोत्सव हनेछ ।नेपाली गीत–सङ्गीत, नृत्य, खेलकुद तथा बालबालिकाहरुको…