नेपाल पहिलो पटक अष्ट्रेलियाको टप एन्ड सिरिजमा खेल्दै, शुक्रबार पहिलो म्याच

डार्विन, अष्ट्रेलिया ।नेपाली राष्ट्रिय क्रिकेट खेलाडी अष्ट्रेलियाको डार्विनमा आयोजना भइरहेको टप एन्ड टी २० सिरिजमा खेल्न डार्विन आइपुगेका छन् । सन् २०२२ बाट आयोजना गर्न सुरु गरिएको यो प्रतियोगितालाई अष्ट्रेलियाको बिग बास लिगको पूर्वतयारीको रुपमा हेर्ने गरिन्छ । प्रतियोगितामा नेपालसँगै ४ अन्तर्राष्ट्रिय टिमहरु छन् भने अष्ट्रेलियाभरका ७ वटा क्रिकेट क्लबहरु समावेश छन् । जसमा यसअघि…