एनपीएल सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का लागि क्लाउड एजुकेसन भिसा र काठमाडौं गोर्खाजबीच साझेदारी भएको छ। ‘टुगेदर फर द गेम : अ पार्टनरसिप फर क्रिकेट’ नारासहित सार्वजनिक गरिएको यस सहकार्यले नेपाली क्रिकेटको प्रवर्द्धन तथा खेलकुद क्षेत्रमा निजी क्षेत्रको सहभागिता विस्तार गर्ने लक्ष्य राखेको छ। क्लाउड एजुकेसन भिसाका अनुसार क्रिकेटको विकासका लागि खेलकुद क्षेत्र…