साफ महिला फुटबल : श्रीलंका र बंगलादेशको टोली काठमाडौंमा

काठमाडौँ । कात्तिक १ देखि १४ गतेसम्म दशरथ रङ्गशालामा आयोजना हुने महिला साफ च्याम्पियनसिपमा भाग लिन बङ्गलादेश र श्रीलङ्का टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ । दुवै टोलीलाई अखिल नेपाल फुटबल सङ्घका पदाधिकारीले स्वागत गरे । च्याम्पियनसिपमा भाग लिन यसअघि पाकिस्तान टोली आइतबार र माल्दिभ्स सोमबार काठमाडौँ आइपुगेको छ । एन्फाका अनुसार भारत र भुटान टोली…