साउथ अष्ट्रेलियाको  उत्कृष्ट क्रिकेट एशोसियनको सम्मान एन्कालाई 

एडिलेड । साउथ अष्ट्रेलियन क्रिकेट एशोशियसन (साका) ले यस बर्षको उत्कृष्ट क्रिकेट एशोशियसन सम्मान नेप्लिज क्रिकेट एशोशियसन (एन्का)लाई प्रदान गरेको छ ।  एन्का साउथ अष्ट्रेलियामा रहेका ७० भन्दा बढि क्रिकेट एशोशियसनहरु मध्येमा यस वर्षको उत्कृष्ट एशोशियसन सम्मान प्राप्त गर्न सफल भएको हो । विगत वर्षहरुमा मनोनयनमा मात्र पर्न सफल भएकोमा यस बर्ष सम्मानित भएको हो…