अफगानिस्तानसँग अंक बाँढेपनि अष्ट्रेलिया सेमिफाईनलमा

काठमाडौं । अस्ट्रेलिया आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको सेमिफाइनलमा पुगेको छ । समूह बी अन्तर्गत शुक्रबार अफगानिस्तानसँगको खेल वर्षाका कारण नतिजाविहीन भएपनि अष्ट्रेलिया समूहमा ४ अंक लिएर सेमिफाईनलमा पुगेको हो । अफगान टिमले दिएको २७४ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले आक्रामक सुरुवात गर्दै १२.५ ओभरमा १ विकेट गुमाएर १०९ रन बनाइसकेको थियो । ट्राभिस हेड ५९ र…