कतारसँगको महिला टी–२० शृङ्खला नेपालले जित्यो

काठमाडौं, १ मंसिर । नेपाली महिला टोलीले कतारसँगको तीन खेलको टी–२० शृङ्खला जितेको छ । बुधवार भएको दोस्रो खेल ६१ रनले जितेसँगै नेपालले एक खेलअघि नै शृङ्खला जितेको हो ।बुधबारको खेलमा कतारको वेस्ट इन्ड पार्कमा नेपालले दिएको १ सय ३० रनको लक्ष्य पछ्याएको कतार १९ ओभर ३ बलमा ६८ रनमा अलआउट भयो । बलिङतर्फ नेपालकी…