शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई


काठमाडौं, २२ माघ । नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् ।
जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरेका हुन् ।