काठमाडौं, २९ कात्तिक । अस्ट्रेलियाले पहिलो पटक टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । युएईको दुबइमा भएको फाइनलमा न्यूजिल्याण्डलाई ८ विकेटले पराजित गर्दै अस्ट्रेलियाले पहिलो पटक पुरुषहरुको टी–ट्वान्टी क्रिकेट विश्वकप जितेको हो ।खेलमा पहिलो ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनायो । उसका लागि केन विलियाम्सनले ८५ रन…