ए डिभिजन लिगः मनाङलाई हराएर मच्छिन्द्र शीर्ष स्थानमा

काठमाडौं, १० पुस । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा डिफेन्डिङ च्याम्पियन मच्छिन्द्र क्लबले मनाङ मस्र्याङ्दी क्लबलाई १–० गोलले हराएको छ । यो जितपछि मच्छिन्द्र मनाङलाई उछिनेर शीर्ष स्थानमा पनि पुगेको छ । सुनिल बलको उत्कृष्ट निर्णायक गोलको मद्दतमा मच्छिन्द्रले जित हात पारेको हो । सुनिलले दोस्रो हाफको इन्ज्युरी समयमा गोल गरेका हुन ।मछिन्द्रको १४…