काठमाडौं, ११ पुस । साविक विजेता नेपाल एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कप अन्तर्गत महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । नेपाल लगातार चौथो जित निकाल्दै उपाधि नजिक पुगेको हो । मिरपुरस्थित शाहिद शुरवार्दी इन्डोर स्टेडियममा जारी प्रतियोगिता अन्तर्गत आइतबार भएको लिग चरणको चौथो खेलमा नेपालले उज्वेकिस्तानलाई ३–० को सोझो सेटमा हराउन…