काठमाडौं ।मोडल तथा अभिनेता पल शाहले १८ वर्षमुनीकी एक गायिकासँग जबर्जस्ती यौन सम्बन्ध राखेको भन्दै तनहुँ जिल्लामा उजुरी परेको छ । १७ वर्षीय ति गायिकाले आफैं उपस्थित भएर जिल्ला प्रहरी कार्यालय तनहुँमा निजविरुद्ध जाहेरी दिएकी हुन् । शाहले बालिकालाई ललाई फकाई माया गर्ने बहानामा जबर्जस्ती करणी गरेको विवरण जाहेरीमा लेखिएको छ । एक महिना अघि…