टी–२० विश्वकप छनोट खेल्न नेपाली टोली ओमान प्रस्थान

काठमाडौं, २५ माघ । टी–२० विश्वकप क्रिकेटको ग्लोबल छनोट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली ओमान प्रस्थान गरेको छ । यसअघि यिुवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोट खेल्न ओमान जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गर्नुभएको थियो । कोरोना महामारीका कारण भर्चुअल माध्यमबाट मन्त्री गहतराजले बिदाइ गर्नुभएको हो ।नेपाली…