धर्मश्री शारीरिक सुगठनको उपाधि उमेश राईलाई, महिलातर्फ तारा खाइजु पहिलो

काठमाडौँ । १०औँ संस्करणको धर्मश्री शारीरिक सुगठन उपाधि गोर्खाली फिटनेसका उमेश राईलेले जित्नुभएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार राति सम्पन्न प्रतियोगिताको ओभरअलतर्फ उमेश च्याम्पियन बनेका हुन् । साविक विजेतासमेत रहनुभएका उमेशले फाइनलमा ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पारेका हुन् । उपाधिसँगै उमेशले १२ लाख रुपियाँ पुरस्कार र ११ किलोग्रामको ट्रफी पुरस्कार पाए । उमेशले…