होस्टेल ३ चलचित्रको छायाँकन सकियो, १६ फागुनमा प्रदर्शन नहुने

काठमाडौँ । चलचित्र ’होस्टेल ३’ को छायाङ्कन ४९ दिनमा सकिएको चलचित्रका निर्देशक सशान कँडेलले जानकारी दिनुभयो । चलचित्र पोस्ट प्रोडक्सनको चरणमा रहेको छ । यसअघि फागुन १६ गते प्रदर्शन हुने भनिए पनि सो मितिमा नहुने बताइएको छ । चलचित्रको नयाँ प्रदर्शन मिति छिट्टै घोषणा गरिने जानकारी निर्माण पक्षले दिएको छ । चलचित्रमा पारस बम, रिहान गिरी, आशिष घिमिरे, पदम…