वर एण्ड बधु फिल्म हेरेपछि राजेन्द्र लिङ्देनले भने, ‘गज्जब बनेको छ’

ललितपुरको लाबिम मलमा बुधबार प्रिमियर गरिएको चलचित्र बर एण्ड बधु उत्कृष्ट बनेको राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन् । थुप्रै कलाकारका साथमा बसेर चलचित्र हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले नेपाली चलचित्रलाई सबैले माया गर्नुपर्ने पनि बताए । निर्देशक मिलन चाम्सले प्रिमियरलाई भव्य बनाउनका लागि कुनै कसर बाँकी राखेका थिएनन् । ‘रेड कार्पेट मिरर वाक’ प्रिमियर नाम…