तास्मानिया होबार्ट । तमु समाज तास्मानियाले गुरुङ समुदायको नयाँ वर्षमा मनाउने 'तमु ल्होसार' मनाएको छ । समाजले तास्मानियाको न्यु टाउनमा रहेको पोलिस क्लब होबार्टमा एक कार्यक्रमकाबीच 'तमु ल्होसार' भव्यताका साथ सम्पन्न गरेको हो । 'हाम्रो संस्कृति हाम्रो पहिचान' भन्ने मुला नाराका साथ भएको उक्त कार्यक्रममा गुरुङ समुदायको पुजारीबाट पुजा, गुरुङ समुदायको नाच, म्युजिकल चियर लगायतका…