आममाफीको उपयोग गर्दै अस्ट्रेलियालीले बुझाए साढे सत्र हजार बन्दुक

मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाको सङ्घीय सरकारले दर्ता नगरिएका वा गैरकानुनीरूपमा हासिल गरिएका हतियार सरकारलाई बुझाएमा कारबाही नगर्ने घोषणा गरेपछि १७ हजार ५४३ थान हतियार राज्यसरकारलाई प्राप्त भएको छ । सङ्घीय सरकारले शनिबार आममाफी कार्यक्रममा पहिलो वार्षिक प्रतिवेदन जारी गर्दै ती हतियार नागरिकले सरकारलाई बुझाएका बताएको हो । नरसंहारका घटना रोक्ने तथा नागरिक सुरक्षालाई सुदृढ तुल्याउने…