‘१८औँ न्याभ क्रिकेट कप’ को तयारी अन्तिम चरणमा, उपाधिका लागि १२ टिमले प्रतिस्पर्धा गर्ने 

मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ भिक्टोरियाले आयोजना गरेको '१८औँ एनएभी क्रिकेट कप २०२२' को तयारी अन्तिम चरणमा पुगेको छ। १५ जनवरी २०२३ मा हुने क्रिकेट प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। म्याक्सी म्याक्स एजुकेसन एण्ड माईग्रेसन सर्भिसेज मुख्य प्रायोजन र ब्राईटन कलेजले सहप्रयोजन गरेको प्रतियोगितामा १२ टिमले प्रतिस्पर्धा गर्ने छन्। एक्सपर्ट सगरमाथा…