अष्ट्रेलियाको पानी बन्दैछ बेइमानी, एक हप्तामा दुई नेपालीको मृत्यु

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा एक हत्तामा दुई जना नेपाली युवाको पानीमा डुबेर ज्यान गएको छ। सोमबार गोरखाका ३७ वर्षीय रुपक थापा पानीमा डुबेको अवस्थामा मृत भेटिएका थिए। सन २००९ मा अष्ट्रेलिया आएका थापाको सिड्नीको वोलाक्रिक नजिकैको खोलाको पानीबाट प्रहरीले थापाको शव फेला पारेको थियो। सिड्नीमा श्रीमतीसँग बस्दै आएका थिए। यस्तै अष्ट्रेलियामा रहेका नेपालीका लागि बुधबार…