एनआरएन अष्ट्रेलियाको चुनाव जुलाई २९ तारिख, प्रमुख आयुक्त टोनु घोताने

सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी २३/२५ कार्यकालको लागि हुने निर्वाचन जुलाई २९ तारिख शनिबार गर्ने निर्णय भएको छ । अष्ट्रेलियामा गैरनाफामूलक संस्थाका रुपमा दर्ता गरिएको एनआरएनले यस निर्वाचनका लागि प्रमुख आयुक्तमा पूर्वअध्यक्ष टोनु घोतानेलाई अघि सार्ने भएको छ । यस विषयमा बोर्ड बैठकबाट निर्णय भई टुंगो लागिसकेको छ । टोनु घोताने कानून…