मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियामा कार्यरत नेपालीमूलका पत्रकारहरुको साझा संस्था अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन (एन्जा) सिड्नीमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको छ । शुक्रबार सिड्नीमा न्यूसाउथवेल्स राज्यमा रही क्रियाशील समूदायका अग्रजहरुको उपस्थितिमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाएको हो । सो अवसरमा एन्जाले अष्ट्रेलियामा कार्यरत पत्रकार द्वय हेमन्त काफ्ले र ऋषि आचार्यलाई टीका कार्की सक्रिय पत्रकारिता पुरस्कारबाट…