कोरोना बढेर अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा दबाब थपेपछि अब ‘क्लोज कन्ट्याक्ट’को नयाँ परिभाषा

मेलबर्न, अष्ट्रेलिया । एकै दिन १८ हजारभन्दा बढी कोरोनाको संक्रमित थपिएपछि अष्ट्रेलिया सरकारले कोभिड लागेका र तिनको क्लोज कन्ट्याक्टलाई पुनः परिभाषित गर्ने तयारी गरेको छ । हाल कोरोना लागेको व्यक्तिसँग भेटेकै आधारमा वा त्यही क्षेत्रमा गएका आधारमा समेत आईसोलेसनका लागि पठाइने गरेको अबदेखि भने कम्तिमा पनि चार घण्टा घर वा यस्तै संरचनामा सँगै बसेको व्यक्तिलाई…