मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियामा जनसंख्याको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियामा कोभिड १९ कोरोनाको पछिल्लो ओमिक्रोन संक्रमण दर विस्तारै ओरालो लाग्न थालेको छ । हाल अस्पतालहरुमा बिरामीको चाप, दैनिक संक्रमणदर आदिलाई आधार मान्ने हो भने १२ सय २९ जना अस्पतालमा भर्ना भएकोमा अहिले जम्मा ९ सय ९८ जना त्यहाँ छन् । यस्तै गएको २४ घण्टामा ११…