नेप्लीज एशोसिएसन अफ भिक्टोरियामा विवाद, राजीनामा र असन्तुष्टिको लहर

मेलबर्न, अष्ट्रेलिया । नेप्लीज एशोसिएसन अफ भिक्टोरिया अर्थात् न्याभ । भिक्टोरियामा रहेका नेपालीहरुको पुरानो संस्था यतिबेला विवादको घेरामा छ । न्याभका सचिव माधव खरेलले दिएको राजीनामा र त्यसपछिका घटनाक्रमले संस्थामा भएका विभिन्न गतिविधिलाई उजागर गरिदिएको छ । सचिव खरेलले केही दिन अघि संस्थाको औपचारिक ग्रुपमा नै आफुमाथि अध्यक्ष प्रेमराज उप्रेतिले "बुली" गरेको आरोप लगाउँदै एक…