भिक्टोरियाको सिमाना नजिक गोली हानी एक प्रहरीको हत्या, एक घाइते

मेलबर्न अष्ट्रेलिया । भिक्टोरियाको सिमाना नजिक एक जना प्रहरी अधिकारीको गोली हानी हत्या गरिएको छ। ग्रामीण भेगमा एक हतियारधारीले प्रहरी अधिकारीको हत्या गरेका हुन्। अर्का एक जना घाइते भएका छन्। एसए प्रहरी आयुक्त ग्रान्ट स्टीभेन्सले ब्रेभेट सार्जेन्ट ५३ ​वर्षीय जेसन डोइगको मृत्यु भएको पुष्टि गरे। २६ वर्षीय हतियारधारीले डोइगलाई गोली हानेको बताइएको छ। ​ भिक्टोरियाको…