अष्ट्रेलिया निवासी डा राजु अधिकारीलाई पहिलो एनआरएन विज्ञान तथा प्रविधि पुरस्कार

काठमाडौं । अष्ट्रेलियामा बसोबास गर्ने वैज्ञानिक डा राजु अधिकारीलाई ‘पहिलो गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार’ प्रदान गरिएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) द्वारा स्थापित उक्त पुरस्कार पाउने उनी पहिलो गै आवासीय नेपाली वैज्ञानिक हुन्। नास्टद्वारा बुधबार आयोजित एक समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त पुरस्कार प्रदान गरे। एनआरएनएका प्रमुख कार्यकारी अधिकृत…