एनआरएन अष्ट्रेलियाको टोली र अष्ट्रेलियन दूतावास टिमबीच सहकार्यका विषयमा छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेल र क्षेत्रीय संयोजक दिनेश पोखरेलको टोलीले नेपालका लागि अष्ट्रेलियन राजदूत लेना जोन्स्टनसँग भेट गरी दुई देशको सम्बन्ध सुधारमा प्रवासी नेपालीहरुले खेल्नसक्ने भूमिकाबारे छलफल गरेका छन् । यस्तै दुई देशबीच हालै भएको टीफा सम्झौता कार्यान्वयनका लागि समेत आफुहरु भूमिका निर्वाह गर्न ईच्छुक रहेको पनि टोलीले जानकारी गराएको…