भरतपुर महानगर र अष्ट्रेलियाको मेरीबेक सिटी काउन्सिलको ‘सिष्टर सिटी’ बन्दै !

मेलबर्न, अष्ट्रेलिया । नेपालको भरतपुर महानगरपालिका र अष्ट्रेलियाको मेलबर्नमा अवस्थित मेरिबेक सिटी काउन्सिलको सिष्टर सिटी बन्ने भएको छ । मेरिबेक सिटी काउन्सिरलको हालै बसेको बोर्ड बैठकले यी दुई नगरबीच भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेसँगै अष्ट्रेलियाको कुनैपनि शहरसँग भगिनी सम्बन्ध राख्ने भरतपुर पहिलो महानगर बन्ने भएको छ । निर्णय अनुसार आगामी जुनमा भरतपुर महानगरकी मेयर…