मेलबर्न, अष्ट्रेलिया । मेलबर्न नेप्लिज कम्युनिटी वेष्टको साधारण सभाले बिक्रम शर्माको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । कार्य समितिमा प्रकाश तिमिल्सिना बरिष्ठ उपाध्यक्ष, पुस्कर पान्डे उपाध्यक्ष, बिबेक लुइंटेल सचिब, दीपा आचार्य कोषाध्यक्ष छन भने सदस्यहरुमा दीपेन्द्र खड्का, कुमार तामाङ्, राजेश जैसवाल, तिलक सापाकोटा, अनिल केसी र जीवन बिस्ट रहेका छन । साधारण सभा…