जब सिड्नीमा एक हजार ८ नेपाली महिला कलशयात्रामा निस्कनेछन्…

सिड्नी, अष्ट्रेलिया ।अर्को महिना आयोजना हुन लागेको एक धार्मिक अनुष्ठानका क्रममा १ हजार ८ महिला हातमा कलश लिएर पत्रयात्रामा निस्कने भएका छन् । यसका लागि ५ सय भन्दा बढीले आफ्नो नाम दर्ता गराइसकेका छन् भने कार्यक्रमको सुरुवातसम्म यो संख्या १ हजार ८ पुग्नेछ । प्रसंग सिड्नीमा बन्न लागेको बहुसांस्कृतिक केन्द्र र यसका लागि तीन दिनसम्म…